Rule 11
बजारको तह निर्धारण
: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वस्तु वा सेवाको प्रकृति अनुसार त्यस्तो वस्तु वा सेवाको बजारको तह निर्धारण गर्नेछ ।

तर, कुनै वस्तु वा सेवाको बजारको तह निर्धारणको सम्बन्धमा प्रचलित कानूनमा छुट्टै व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ।